नेपालमा रहेका पेशागत क्षेत्रहरुको वृत्ति परामर्श

२० फेब्रुअरी ,करियर दिशा नेपालले आफ्नो उद्देश्य अनुसार एस.ओ.एस भक्तपुरमा करियर परामर्श कार्यक्रम संचालन गर्यो | उक्त कार्यक्रममा १५-१७ वर्षका विद्यार्थीलाई नेपालमा रहेका विभिन्न पेशागत क्षेत्रहरुको ’boutमा परामर्श प्रदान गरिएको थियो | विद्यार्थीहरुलाई नेपालमा रहेको विभिन्न पेशाको विविधता तथा तिनका अवसरहरु ’boutमा अवगत गराउनु यसको मुख्य उद्देश्य रहेको थियो, साथै विभिन्न पेशाको लागि चाहिने सिप, क्रियाकलाप तथा रोजगारदाता,तथा संस्थाहरुको ’boutमा पनि विस्तृत रुपमा IMG_20160220_111431चर्चा गरिएको थियो |

कार्यक्रम बिहान ११ बजे शुरु भई ४ घन्टा सम्म चलेको थियो | विद्यार्थी र शिक्षकहरुले विभिन्न पेशागत क्षेत्रहरुमा भएका उपलब्धिहरुको ’boutमा जानकारी तथा विद्यार्थीहरु माझ रहेका विभिन्न किसिमका जिज्ञासाहरुको रचनात्मक तथा सिर्जनात्मक दंगले व्याख्या गरि समाधान गर्नु भयो |

“मलाई लागेको थियो कि विद्यार्थीहरु कार्यक्रममा त्यति इच्छुक भएर सामुहिक रुपमा संलग्न हुँदैनन् र लजाएर बस्छन | विद्यार्थीहरुमा आफ्नो इच्छा र शिक्षाको ’boutमा धेरै अन्योलमा होला जस्तो लागेको थियो तर IMG_20160220_111714विद्यार्थीहरुले धेरै रमाइलोसंग सामुहिकरुपमा नेपालमा पाइने पेशाहरुको जानकारी हासिल गरे र ’emले नेपालमा रहेका करियरको ’boutमा पनि प्रश्नहरु उठाए |” सुरेश कासुला

“ अनुशासनको कारणले कल्पना गर्न सक्ने र सोच्ने क्षमताहरु घट्दै गएको पाए | कार्यक्रममा यो पनि पुष्टि भयो कि, विद्यार्थीहरुलाई प्रोत्साहन दियो भने ’emले धेरै कुरा सिक्न सक्छ | विद्यार्थीहरुलाई ‘तिमीले यो काम गर्नुपर्छ’ भन्दा पनि ‘यो काम गरे कसो होला’ भन्ने सोच अंकुरण गर्नु पर्ने आवश्यक देखें |” हरि कृष्ण दाहाल

IMG_20160220_151206IMG_20160220_151134IMG_20160220_142242IMG_20160220_141059


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ