पढाई छाडिस अब के गरेर खान्छस भनेहरुको लागि एक जवाफ बनेका छन् सुनिल नेपाली |

सुनिलले आफ्नो व्यक्तिगत कारणले दुई वर्ष अघि पढाई छाडे | १७ बर्षका सुनिल “हिमाली बाल कल्याण संरक्षण मंच” को संरक्षणमा बस्दै आएका छन्| हिमाली बाल कल्याण संरक्षण मंचको सहयोगमा उनले ३९० घण्टाको (इलेक्ट्रिक आर्ट व्यल्डीङ) को व्यल्डर तालिम लिए | … Continue reading

Waiting for SEE Results? 8 Different Ways Career Orientation can be Helpful for you to Make the Right Education Decision Before SEE Grade.

Career orientation is the workshop to provide necessary information about the labour market for youths to prepare them to select the right education and career path on right time. Such a workshop is very essential for all youth to reach … Continue reading

युवाहरुको बढ्दो वैदेशिक यात्रा कम गर्न नेपाली श्रम बजारको जानकारी

नेपाल सरकारले सन् २०१७ मा गरेको पूर्वानुमान अनुसार यदी वैदेशिक रोजगारका लागि युवाहरु यसरीनै क्रमिकरुपमा बढ्दै जाने हो भने, नेपालमा सन् २०३० साल सम्म ३.६ लाख भन्दा बढि श्रमिकहरुको अभाव हुनेछ | यो अनुमानले सम्पूर्ण नेपालीहरुलाई चिन्तित बनाएको छ | … Continue reading

नेपालको श्रम बजार तथा शैक्षिक प्रणाली

श्रम बजार नेपालमा रहेको पेशा र श्रम बजार संरचनाको अध्ययन आधारमा यो लेखले श्रम बजारको सिमित जानकारी प्रदान गर्दछ | नेपालको श्रम बजारको ’boutमा मलाई के जानकारी छ र थप कुन जानकारी लिनु आवश्यक छ : नेपाल सूचना तथा तथ्यांक … Continue reading

करियर छनोटमा इच्छाहरुको महत्व

“इच्छामा आधारित रहेर पेशा क्षेत्र रोज्नुहोस्,  तपाइले जीवनभर काम गरेको महशुस गर्नु हुने छैन |” (कन्फुसियस) प्राय किन सफल व्यक्तिहरु, इच्छामा आधारित काम रोज्नुपर्दछ भन्ने पक्षमा सहमत हुन्छन् ?  ’cause, सफल व्यक्तिहरुले व्यक्तिगत इच्छालाईनै पछ्याएर सफलता हासिल गरेका हुन्छन् | … Continue reading

छोराछोरीको पेशागत भविष्य प्रति अभिभावकको भूमिका

प्राय छोराछोरीहरुको सफल भविष्य निर्माणको लागि अभिभावकहरु निरन्तर रुपमा लागि परेका हुन्छन् | अवश्य पनि, प्रत्येक आमाबाबुहरुले आफ्नो छोराछोरीहरुको स्वस्थ र आनन्ददायी व्यावसायिक जीवनको परिकल्पना गरेका हुन्छन् | म मेरो बालबालिकाहरुको सफल भविष्यको लागि के गर्न सक्छु ? हरेक बच्चाहरु … Continue reading

व्यक्तित्व सुहाउदो पेशा पत्ता लगाउने आधार ‘इन्टर्नसिप’

“ज्ञान प्राप्त गर्ने एक मात्र श्रोत अनुभव हो | “ भन्ने अस्ट्रियाका भौतिक शास्त्री अल्बर्ट आइन्स्टाइनको भनाईलाई मध्यनजर गरेर विभिन्न पेशागत क्षेत्रहरु, संघसंस्था र कम्पनिहरुमा इन्टर्नसिप गरे बापत प्राप्त हुने परिणामको ’boutमा ‘करियर दिशा नेपाल’ को धारणा लेख्ने जमर्को गरेका … Continue reading

शैक्षिक योग्यता बाहेकका पेशाहरुको महत्व

सुरुमा सरसर्ती श्रमबजार हेर्दा खेरी दुईवटा सम्भावनाहरु,  शैक्षिक योग्यता अनुसारको र शैक्षिक योग्यता बाहेकका करियर मात्र रहेको भान हुन्छ | श्रम बजारमा गएका मानिसहरुले सुरुमा हेर्दा भन्दा आकर्षक र फरक प्रकारका करियर विकल्पहरु रहेको पाउछन् | सबै भन्दा महत्वपूर्ण कुरा … Continue reading

नर्स पेशाको विवरण

“निरन्तर रुपमा अरुको दुखाई, पिडालाई कम गर्न र उनीहरुलाई सामन्य अवस्थामा पुर्याउन संलग्न हुने व्यक्ति नर्स  हुन् |”                         –राधा पौडेल कुनै पनि व्यक्ति, परिवार, र समुदायमा केन्द्रित भइ सुधारात्मक स्वास्थ्यलाभको लागि सहभागी हुने, विरामीलाई सहि अवस्थामा राख्न डाक्टरको सल्लाह … Continue reading

म किन नेपाली भाषा बोलुँ ?

नेपालको राष्ट्रिय भाषा नेपाली हो | नेपालको राष्ट्रिय जनगणना ई.स.२०११ को अनुसार नेपालीहरुले १२३ फरक नेपाली मातृभाषाहरु बोल्ने गर्दछन् | कतिपय मातृभाषाहरु राष्ट्रिय भाषाभन्दा फरक हुन्छन् | मातृभाषा राष्ट्रिय भाषा भन्दा फरक भएकाहरुलाई विद्यालयमा पठनपाठन गर्न असहज हुन्छ | साथसाथै … Continue reading

पेशागत अन्तरवार्ताको लागि कसरि तयारी गर्ने

कुनैपनि पेशाको आवश्यक पदको लागि तपाईले पठाएको व्यक्तिगत विवरण (सी.भी) र प्रेरक आवेदन पत्र रोजगारदाताले हेरे पश्चात तपाईले दिएको जानकारी अनुसार सो पदमा सम्भावित उमेद्वारमा चयन भएमा अन्तरवार्ताको लागि निश्चित ठाउँ र समयमा आमन्त्रण गर्दछन् | अन्तरवार्ता कर्मचारी छनोट प्रक्रियाको … Continue reading

व्यक्तिगत विवरण (सी.भी) कसरी तयार गर्ने

कुनैपनि पेशामा आवेदन दिनु अगाडि व्यक्तिले जीवनभर प्राप्त गरेको शिक्षा, पेशागत व्यवसायिक कार्य अनुभव र पेशागत तालिम आदि योग्यतालाई विभिन्न ढाँचा र नियमहरुका साथ संक्षिप्तमा व्यक्तिगत विवरण (सी.भी) रोजगारदातालाई प्रस्तुत गर्नुपर्दछ | सी.भी बनाउन आवश्यक पर्ने तत्वहरु छोटकरीमा तल उल्लेख … Continue reading

विद्यार्थीको पेशागत भविष्यको लागि करियर परामर्श

हामी बाल्यकाल देखि नै वाह्य कुराको जानकारी लिन, त्यसलाई प्रयोग गर्न उत्साहित हुन्छौ  | प्राय, बालबालिकालाई भविष्यमा के बन्ने भनि प्रश्न गर्दा उनिहरुको दिमागमा जे आउछ त्यही भन्ने गर्दछन् | खेलाडीहरुको प्रशंसा सुन्दा खेलाडी, पाइलट, डाक्टरको ’boutमा थाहा पाउँदा सोहि … Continue reading