पढाई छाडिस अब के गरेर खान्छस भनेहरुको लागि एक जवाफ बनेका छन् सुनिल नेपाली |

सुनिलले आफ्नो व्यक्तिगत कारणले दुई वर्ष अघि पढाई छाडे | १७ बर्षका सुनिल “हिमाली बाल कल्याण संरक्षण मंच” को संरक्षणमा बस्दै आएका छन्| हिमाली बाल कल्याण संरक्षण मंचको सहयोगमा उनले ३९० घण्टाको (इलेक्ट्रिक आर्ट व्यल्डीङ) को व्यल्डर तालिम लिए | … Continue reading

Waiting for SEE Results? 8 Different Ways Career Orientation can be Helpful for you to Make the Right Education Decision Before SEE Grade.

Career orientation is the workshop to provide necessary information about the labour market for youths to prepare them to select the right education and career path on right time. Such a workshop is very essential for all youth to reach … Continue reading

SEE पश्चात मेरो छोरा/छोरीहरुको गन्तव्य

एसईई परिक्षार्थिहरु परिक्षाको तयारिमा रहेको पाइन्छ भने अभिभावकहरु परिक्षा पश्चात मेरो छोरा/छोरीहरुले कुन विषय पढ्ने, कुन कलेज भर्ना हुने र विदाको समयमा के सिक्ने भनि चिन्तित रहेको पाइन्छ| हुनत विद्यार्थीहरुको पनि पछी के गर्ने, कसो गर्ने, के पढ्ने भन्ने चासोको … Continue reading

१२ कक्षाको नतिजा प्रकाशित

विद्यार्थीहरुको करियर निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने १२ कक्षाको नतिजा सन् २०१७ अगस्त ३० तारिकमा प्रकाशित भएको छ |  लगभग ४ महिनाको प्रतिक्षा पछीको नतिजाले केहि विद्यार्थीहरुलाई हर्षित बनाएको छ भने केहि विद्यार्थीहरु मर्माहित पारेको छ | परिक्षार्थिहरु मध्ये जम्मा … Continue reading

नेपाली महिला शसक्तिकरणको लागि आइटी

करियर दिशा नेपालको विभिन्न सँस्था सँगको भेटघाटको क्रममा, विभिन्न प्रेरणादायी व्यक्तित्वहरुलाई भेट्ने अवसर पाएका हुन्छौ | उक्त व्यक्तित्वहरु मध्ये ओमेन इन स्टिमकी सस्थापक, ‘सूचना, संचार, प्रविधि र शिक्षा’ कार्यक्रममा संलग्न भएकी बिनिता श्रेस्ठ पनि एक हुन् | नेपाल दूरसञ्चारले अन्तराष्ट्रिय … Continue reading

Young people walking along a path towards their future

उच्च तहमा विषय छनोट गर्न सघाउने चारवटा सुझावहरु

तपाईले भविष्यमा के गर्न चाहनुहुन्छ ? के तपाईलाई यो प्रश्नको उत्तर थाहा छ वा छैन ? आफ्नो व्यवसायिक जीवनमा के गर्ने, के पढ्ने, र अन्य महत्वपूर्ण निर्णय लिन कठिन पर्छ ? यदि पर्छ भने तपाई मात्र एक्लो व्यक्तित्व भने होइन … Continue reading

पढ्नको लागि वैदेशिक यात्रा गर्दै हुनुहुन्छ? विदेश जानु अगाडि थाहा पाउनु पर्ने दश कुराहरु:

वैदेशिक यात्रा गर्ने निर्णय लिनको लागि विभिन्न व्यक्तिगत कारणहरुले प्रभाव पारेको हुन्छ | नयाँ भाषा जान्न, संस्कृतिहरुको थप जानकारी लिन, व्यवसायिक जीवनमा आवश्यक पर्ने विभिन्न सिपहरु सिक्न, शैक्षिक विषय वस्तुको ज्ञान हासिल गर्न, व्यक्तित्व विकास गर्न, शैक्षिक तथा व्यवसायिक क्षमता … Continue reading

मार्कसिटमा खराव परिणाम आउनुको सम्भावित कारणहरु

प्राय, अभिभावकहरुले आफ्नो बालबालिकालाई करियर दिशा नेपालमा करियर परामर्शको लागि ल्याएको देख्दा अमेरिकन जेन डी. हलको भनाईलाई सम्झना गराएको छ | राजनीतिज्ञ जेन डी. हलको अनुसार “बालबालिकाको सफल जीवन प्राप्तिको लागि अभिभावकहरुको प्रोत्साहन, सकारात्मक संलग्नता नै आधारभूत तत्व हो |” … Continue reading

गुणस्तरीय शिक्षाको अर्थ

“गुणस्तरीय क्षिक्षा आजको आवश्यकता” यो नारा हामीले सुन्दै आइरहेका छौ | तर  गुणस्तरीय शिक्षाको अर्थ के हो?… कुन कलेज वा विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दछ?… जस्ता प्रश्नहरुको उत्तरमा भने प्राय अनविज्ञनै रहेको पाइन्छ | करियर दिशा नेपालले प्रदान गर्ने करियर … Continue reading

अनलाईन शिक्षाका फाईदाहरु

हामीले अनलाईन शिक्षाको ’boutमा चर्चा सुन्दै आएका छौ | यस विषयमा विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले यो लेख लेखेका छौ | प्राय, हाम्रो समाजमा निश्चित उमेरसम्ममा शिक्षा हासिल गरि सम्बन्धित पेशामा आवद्ध हुनुपर्दछ भन्ने मान्यता पाइन्छ | अनलाईन शिक्षा आफ्नो … Continue reading

ग्रेडीङ प्रणालीका सकारात्मक प्रभाव

२०७२ सालको एसएलसी परीक्षाको ग्रेड प्रणालीको ’boutमा धेरैले सकारात्मक र नकारात्मक टिका टिप्पणी गरेका थिए | अक्षराङ्कन पद्दतिको कार्यान्वयन समितिको सुझाव प्रतिवेदनको अवस्था अध्ययन अनुसार एसएलसी अक्षराङ्कन पद्दति लागु भएपछि अघिल्लो वर्षहरुको तुलनामा धेरै विद्यार्थीहरुले अध्ययनको अवसर प्राप्त गरेका उल्लेख … Continue reading

एसईई परीक्षा शुरु

नेपालमा पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ | विगत वर्षहरुमा कक्षा १० को अन्तिम परीक्षाको रुपमा सञ्चालन हुने प्रवेशिक परीक्षा (एसएलसी) हटाएर पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भएको छ | संशोधित शिक्षा ऐनअनुसार कक्षा … Continue reading

स्व: अध्यनलाई प्रभावकारी बनाउने विधिहरु

दशकौं देखि मानिसहरुले सिकाई कसरि गर्दछन् भनि विविध अध्यन गर्दै आएको पाइन्छ | सिकाइ भनेको जीवन पर्यन्त चल्ने प्रक्रिया हो | मानिसहरुले जीवनको हरेक क्षणमा ज्ञात वा अज्ञात रुपमा सिकिरहेका हुन्छन् | प्राय, जसले पनि अरुको लागि नभई आफ्नै लागि … Continue reading