शुभ विजय दशमी २०७३ सालको शुभकामना !

हामीलाई सुरुवात देखि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आउनुभएका सम्पूर्ण सहयोगी, अनुयायी, शुभचिन्तक, युवा, अभिभावक, शिक्षाविद्, साझेदारहरु तथा नेपाली जनताहरुमा शुभ विजय दशमी २०७३ सालको सुखद उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु तथा प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौ … Continue reading