ग्रेडीङ प्रणालीका सकारात्मक प्रभाव

२०७२ सालको एसएलसी परीक्षाको ग्रेड प्रणालीको ’boutमा धेरैले सकारात्मक र नकारात्मक टिका टिप्पणी गरेका थिए | अक्षराङ्कन पद्दतिको कार्यान्वयन समितिको सुझाव प्रतिवेदनको अवस्था अध्ययन अनुसार एसएलसी अक्षराङ्कन पद्दति लागु भएपछि अघिल्लो वर्षहरुको तुलनामा धेरै विद्यार्थीहरुले अध्ययनको अवसर प्राप्त गरेका उल्लेख … Continue reading

एसईई परीक्षा शुरु

नेपालमा पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ | विगत वर्षहरुमा कक्षा १० को अन्तिम परीक्षाको रुपमा सञ्चालन हुने प्रवेशिक परीक्षा (एसएलसी) हटाएर पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भएको छ | संशोधित शिक्षा ऐनअनुसार कक्षा … Continue reading

फटकशिला करियर कार्यशाला, फ्युचर प्रो र मनोबैज्ञानिक परिक्षण

  २०७३ जेष्ठ १३ र १४ (सिन्धुपाल्चोक) करियर दिशा नेपालले देशभरिका विद्यार्थीहरुमा करियर(वृति) विकास र रोजगार बजारको ’boutमा अवगत गराउने उदेश्य अनुरुप भूकम्प पिडित विद्यार्थीहरुमा मनोवैज्ञानिक परामर्श र आत्मविश्वास अभिवृतिको निम्ति करियर(वृति) कार्यशाला गोष्ठी, फ्युचर प्रो, र मनोवैज्ञानिक परिक्षण फटकशिला उच्च … Continue reading

नेपालमा रहेका पेशागत क्षेत्रहरुको वृत्ति परामर्श

२० फेब्रुअरी ,करियर दिशा नेपालले आफ्नो उद्देश्य अनुसार एस.ओ.एस भक्तपुरमा करियर परामर्श कार्यक्रम संचालन गर्यो | उक्त कार्यक्रममा १५-१७ वर्षका विद्यार्थीलाई नेपालमा रहेका विभिन्न पेशागत क्षेत्रहरुको ’boutमा परामर्श प्रदान गरिएको थियो | विद्यार्थीहरुलाई नेपालमा रहेको विभिन्न पेशाको विविधता तथा तिनका … Continue reading

कम्प्युटर प्रणालीमा आधारित परिक्षणका फाइदाहरु

“व्यक्तिहरुमा अन्तरनिहित प्रतिभाको वाहिरी प्रस्फुटन नै शिक्षाको उदेश्य हो |”          सम्पूर्ण व्यक्तिहरु एक भन्दा अर्को फरक हुन्छन | व्यक्तिको सोच, क्षमता, स्वभाव, रुप रंग सबै व्यक्ति व्यक्तिमा फरक रहन्छ | यसरी व्यक्ति जन्मदै आफ्नो गुण क्षमता … Continue reading

CDN shortlisted for the support of employment fund Nepal (Helvetas)

The happy message reached us yesterday. Career Disha Nepal got shortlisted for the support of the Employment Fund Nepal. The employment Fund Nepal, which is run by Helvetas and supported by the schweizer Eidgenossenschaft, UK Aid and the World Bank called … Continue reading