फटकशिला करियर कार्यशाला, फ्युचर प्रो र मनोबैज्ञानिक परिक्षण

 

२०७३ जेष्ठ १३ र १४ (सिन्धुपाल्चोक)

करियर दिशा नेपालले देशभरिका विद्यार्थीहरुमा करियर(वृति) विकास र रोजगार बजारको ’boutमा अवगत गराउने उदेश्य अनुरुप भूकम्प पिडित विद्यार्थीहरुमा मनोवैज्ञानिक परामर्श र आत्मविश्वास अभिवृतिको निम्ति करियर(वृति) कार्यशाला गोष्ठी, फ्युचर प्रो, र मनोवैज्ञानिक परिक्षण फटकशिला उच्च माध्यामिक विद्यालय सिन्धुपाल्चोकमा ५५ जना विद्यार्थीहरु माझ सफलतापुर्वक सम्पन गरियो |

Jpeg

करियर कार्यशालामा सहभागी विद्यार्थीहरु

 

विद्यार्थीहरुलाई भविष्यको पेशाको ’boutमा र उनीहरुको इच्छाको ’boutमा विस्तृत जानकारी मनो-सामाजिकपरमर्शकर्ता हरि कृष्ण दाहाल र ज्योति नेपालद्धारा गराइयो | फ्युचर प्रोको माध्यमद्धारा विद्यार्थीहरु आफै ले आफ्नो इच्छा, आफ्नो सवल पक्ष, भविष्यको

Jpeg

मेरो भविष्यको ’boutमा लेख्दै

सुहाउदो पेशा, साथीहरुको इच्छाको ’boutमा र फुर्सदको समयको ’boutमा विस्तृत जानकारी हासिल गरियो |विद्यार्थीहरुको मनमा उठेको जिज्ञासा र कौतुहलता सामाजिक परमर्शकर्ताहरुले मेटाउने कोशिश गर्नुभयो | विगतका दिनमा यस प्रकारकोकार्यशाला गोष्ठी र मनोबैज्ञानिक परामर्शमा भाग नलिएको र अहिले भाग लिन पाउदा विद्यार्थीहरुले धेरै खुशी व्यक्त गरेका थिए | यस्तो खालको कार्यशाला र परिक्षणले विद्यार्थीहरुको भविष्यको पेशा र विद्यार्थीहरुको इच्छाको ’boutको प्रस्फुटन गर्न मदत गर्ने कुरा विद्यार्थी र शिक्षकले व्यक्त गर्नुभयो |

Jpeg

विद्यार्थीको जिज्ञासा मेटाउदै

 

Jpeg

मेरो भविष्यको ’boutमा जानकारी प्रदान गर्दै

महाभूकम्पको चपेटा खेपेर पनि असुरक्षित भौतिक संरचनाको विचमा रहेर पनि कर्तव्यउन्मुख भएर विद्यार्थीहरुमा शिक्षा प्रदान गरिरहनु भएको र यो कार्यशाला र मनोबैज्ञानिक परिक्षणमा सहयोग गरिदिनु हुने सम्पूर्ण शिक्षकहरु, स्थानीय समाज सेवी गोकुल डोटेल र भि.एच.एस.भक्तपुर परिवारको तर्फबाट नविना फैजु र मुना शाखलाई हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु |

Jpeg

भविष्यको पेशाको ’boutमा सोच्दै

 

 

 

 

Jpeg

विद्यार्थीद्धारा  पेशाको  ’boutमा बिस्तृत जानकारी प्रस्तुत गर्दै

 

 

 

Jpeg

पेशाहरुको ’boutमा जानकारी प्रदान गर्दै


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ