यो प्याकेजले नेपालमा उपलब्ध पेशा र पेशा क्षेत्रहरुको विस्तृत जानकारी प्रदान गर्दछ | साथै तपाईको इच्छा अनुसारको पेशाको पेशागत कार्य, रोजगारदाता, सम्बन्धित शव्दावली, सम्बन्धित कार्यरत पेशा क्षेत्रहरुको ’boutमा पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ | तपाईमा भएको शिपहरुको पहिचान गर्न क्षमतामा आधारित मुल्यांकनको पनि विकास गरेका छौ | यो प्याकेजमा अनलाईन व्यक्तिगत मुल्यांकन परिक्षण र एउटा व्यक्तिगत परामर्श सत्र पनि समावेश गरिएको हुन्छ | यो प्याकेज १४ वर्ष भन्दा माथिका विद्यार्थीहरुलाई उपयुक्त मानिन्छ |
केन्द्रिय प्याकेज | समयावधि |
पेशा क्षेत्र र श्रम बजार कार्यशाला | ३-४ घण्टाको कार्यशाला |
क्षमतामा आधारित मुल्यांकन | ४ घण्टाको कार्यशाला |
अनलाईन व्यक्तिगत मुल्यांकन परिक्षण | ४५ मिनेट |
व्यक्तिगत परामर्श | ३० मिनेट |
जम्मा शुल्क | रु. ५,५००/- |