यो प्याकेजले नेपालमा उपलब्ध पेशा र पेशा क्षेत्रहरुको विस्तृत जानकारी प्रदान गर्दछ | साथै तपाईमा भएको व्यक्तिगत इच्छा, क्षमता र मूल्यहरू पनि पत्ता लगाउन सहयोग गर्दछ | तपाईमा भएको शिपहरुको पहिचान गर्न क्षमतामा आधारित मुल्यांकनको पनि विकास गरेका छौ | यो प्याकेजमा अनलाईन व्यक्तिगत मुल्यांकन परिक्षण र एउटा व्यक्तिगत परामर्श सत्र पनि समावेश गरिएको हुन्छ | यो प्याकेज विशेषगरि १२ देखि १६ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई बढी उपयुक्त हुन्छ |
एकीकृत (सम्पूर्ण) प्याकेज | समयावधि |
पेशा क्षेत्र र श्रम बजार कार्यशाला | ३-४ घण्टाको कार्यशाला |
मेरो भविष्य | ६-८ घण्टाको कार्यशाला (२ दिने) |
क्षमतामा आधारित मुल्यांकन | ४ घण्टाको कार्यशाला |
अनलाईन व्यक्तिगत मुल्यांकन परिक्षण | ४५ मिनेट |
व्यक्तिगत परामर्श | ३० मिनेट |
जम्मा शुल्क | रु. ६,०००/- |