(नेपाली) पढाई छाडिस अब के गरेर खान्छस भनेहरुको लागि एक जवाफ बनेका छन् सुनिल नेपाली |

सुनिलले आफ्नो व्यक्तिगत कारणले दुई वर्ष अघि पढाई छाडे | १७ बर्षका सुनिल “हिमाली बाल कल्याण संरक्षण मंच” को संरक्षणमा बस्दै आएका छन्| हिमाली बाल कल्याण संरक्षण मंचको सहयोगमा उनले ३९० घण्टाको (इलेक्ट्रिक आर्ट व्यल्डीङ) को व्यल्डर तालिम लिए | … Continue reading

Young people walking along a path towards their future