एस. ओ एस मनोबैज्ञानिक मुल्यांकन

२२-फागुन-२०७२,शनिवार

करियर दिशा नेपालले एस.ओ.एस बालग्रामका २५ जना विद्यार्थीहरुको मनोवैज्ञानिक मुल्यांकन कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्यो | यस करियर दिशा नेपालका करियर काउन्सलर हरि कृष्ण दाहाल तथा एस.ओ.एस बालग्रामका सिनियर काउन्सलर भाष्कर के.सी को समन्वयमा एस.ओ.एस. IMG_20160305_110829बालग्राममा पेशागत दक्षतामा आधारित मुल्यांकन परिक्षण कार्यक्रम गरियो र विद्यार्थीहरुको जिज्ञासा र प्रश्नहरुको सकारात्मक र रचनात्मक दंगले ’emको भविष्यको पेशाको ’boutमा प्रकाश पार्नुभयो |

IMG_20160305_112024IMG_20160305_114140

Comments are closed.